भारतका केन्द्रीय मन्त्री रामविलास पासवानको निधन

डिसी नेपाल
२३ असोज २०७७ ६:३२
100
Shares

काठमाडौं। भारतका केन्द्रीय मन्त्री रामविलास पासवानको निधन भएको छ । ७४ वर्षीय मन्त्री पासवानको बिहिबार साँझ निधन भएको सांसदसमेत रहेका उनका छोरा चिराग पासवानले पुष्टि गरेका छन् ।

चिरागले सामाजिक सञ्जालमार्फत आफ्ना बुवाके निधन भएको जानकारी दिएका छन्। रामविलास नरेन्द्र मोदी नेतृत्वको सरकारमा उपभोक्ता मन्त्री थिए ।मन्त्री पासवानको दिल्लीस्थित अस्पतालमा निधन भएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.