यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार मिलग्रोम र विल्सनलाई

डिसी नेपाल
२६ असोज २०७७ १६:२१
32
Shares

काठमाडौं। यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अर्थशास्त्री पल आर मिलग्रोम र रोबर्ट बी विल्सनलाई प्रदान गरिने भएको छ । द रोयल स्विडिश एकेडेमीले यसको घोषणा गरेको हो । यी दुवैलाई लिलामीको पद्धतिमा सुधार र लिलामीका नयाँ तरिकाको आविष्कार गरेवापत यस वर्षको नोबेल पुरस्कार दिने निर्णय गरिएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.