अस्ट्रेलियामा बनेको रामकृष्णको देउसी भैलो गीत बजारमा (भिडियो सहित)
काठमाडौं । अस्ट्रेलियामा रहेका कलाकार रामकृष्ण नौपानलेले ‘लौ फेरी आयो तिहार’ बोलको देउसी भैलो गीत बजारमा ल्याएका छन्।
अस्ट्रेलियामै रेकर्डिंग र शूटिंग भएको यो गीतको म्यूजिक भिडियो आसी थापाले निदेर्शन गरेका छन्।
गीतमा रामकृष्ण निरौला र साथीहरुको स्वर रहेको छ। यो निजम केसी फिल्मसको ब्यानरमा बनेको हो भने गंगा निरौला पोख्रेलको प्रस्तुती रहेको छ। गीत अस्ट्रेलियाको एडिलोडमा रेकर्डिंग तथा शूटिंग गरिएको हो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment