विश्वकप सुपर लिगमा पाकिस्तान टस जितेर ब्याटिङमा
काठमाडौं । विश्वकप सुपर लिग अन्तर्गत पाकिस्तानको रावलपिंडीमा जारी जिम्बावेविरूद्ध पहिलो एकदिवसीय खेलमा पाकिस्तानले टस जितेर ब्याटिङ गर्देछ । बाबर अजामको कप्तानीमा रहेको पाकिस्तानी टोलीमा हैदर अली र अब्दुल्ला शफीकलाई समावेश गरिएको छैन । यस्तै उपकप्तान शादाब खान पनि फिटनेसका कारण टोली बाहिर रहेका छन । सिनीयर ब्याटसम्यान मोहम्मद हफीज र युवा तिव्र गतिका बलर मोहम्मद हसनैन पनि टोली बाहिर रहेका छन । बाबर आजमले पहिलो पटक एकदिवसीय टोलीमा स्थान बनाएका छन ।
पाकिस्तान टोली : बाबर आजम (कप्तान), इमामुल हक, आबिद अली, फखर जमा, हारिस सोहेल, मोहम्मद रिजवान, इफ्तिखार अहमद, खुशदिल शाह, फहीम अशरफ, इमाद वसीम, उस्मान कादिर, वहाब रियाज, शाहीन शाह अफरीदी, हैरिस रऊफ, मूसा खान।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment