पूजा शर्माको नयाँ चलचित्रमा तिब्बतीयन हिरो (हेर्नुहोस् भिडियो)

डिसी नेपाल
७ कार्तिक २०७५ ७:३८

काठमाडौँ। नायिका पूजा शर्माले आफ्नै ब्यानरमा चलचित्र निर्माण गर्न थालेदेखि नयाँ नयाँ नायकहरूसँग काम गरिरहेकी छिन्। नायक पल शाहसँग चलचित्र ुम यस्तो गीत गाउँछुुमा काम गरेकी पूजाले ुरामकहानीुमा नायक आकाश श्रेष्ठसँग अभिनय गरिन्।

अब नायिका पूजा शर्माले नयाँ चलचित्रमा अभिनय गर्दैछिन्। निर्दशक सुदर्शन थापाले निर्देशन गर्न लागेको नयाँ चलचित्रको नाम ुसमालिन्छ कहिले मनु राखिएको छ। अहिले चलचित्रको धमाधम गीत रेकर्डिङ हुँदै छ। चलचित्रको शीर्ष गीतलाई गायक सुगम पोखरेलले गाएका छन्। सुगमकै चर्चित गीत ‘समालिन्छ कहिले मनुबाट यो चलचित्रको नाम लिइएको हो।

चलचित्रमा नायिका पूजा शर्माको नायकको होलान् भन्ने थाहा पाउन तलको भिडियो पूरा हेर्नुस्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *