सेनाका पाँचजना प्रमुखसेनानी महासेनानीमा बढुवा
काठमाडौं। सरकारले सेनाका पाँचजना प्रमुख सेनानीलाई महासेनानीमा बढुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रमुख सेनानी मनोज थापालगायत पाँच जनालाई महासेनानीमा बढुवा गर्ने निर्णय गरेको हो।
उनीहरुको बढुवासँगै पदस्थापनासमेत गर्ने निर्णय भएको एकमन्त्रीले जानकारी दिए।
यस्तै महासेनानी मोहन क्षेत्रीलगायत पाँचजनाको सरुवासमेत गरिएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment