प्रधानमन्त्री ओलीले बहिनी कौशल्याको हातबाट भाइटीका लगाए
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले तिहारकाे भाइटीका लगाएका छन्। बहिनी काैशल्या काेइरालाले बालुवाटारमा आफ्ना दाजु र भाउजुलाई टीका लगाइ दिएकी हुन्। साेअवसरमा प्रधानमन्त्रीले पनि आफ्नी बहिनीलाई टीका लगाइ दिएका थिए।
काेराेना महामारीका कारण अरू बहिनीहरू झापामै रहेकाले एक मात्रै बहिनीले भाइटीकाकाे अवसरमा प्रधानमन्त्रीजलाई टीका लगाइ दिएकी हुन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment