मुख्यसचिव बैरागी र भारतीय राजदूत क्वात्राबीच भेटवार्ता

डिसी नेपाल
५ मंसिर २०७७ १३:२०
96
Shares

काठमाडौं। मुख्य सचिव शंकरदास बैरागीसँग भारतीय राजदूत विनयमोहन क्वात्राले भेट गरेका छन्। शुक्रबार मध्यान्ह १२ बजेर ४० मिनेटम भारतीय राजदूत क्वात्रा मुख्य सचिवलाई भेट्न सिंहदरबार पुगेका थिए।

उनीहरुबीच झण्डै आधा घण्टा भेटवार्ता भएको थियो। उनीहरुबीच के विषयमा छलफल भयो भन्ने खुलाइएको छैन।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *