सवारी चालक अनुमतिपत्रका लागि खुल्यो अनलाइन फारम
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन खुलाएको छ ।
स्वस्थ्य मन्त्रालयले तोकेको मापदण्ड परिचालन गर्नेगरी विभागले पुस १४ गत्ते मंगलबारदेखि अनलाइनमार्फत् आवेदन खुला गरिएको जनाएको हो ।
कोरोना महामारीका कारण बिभागले अत्यावश्यक बाहेकका सबै काम गत चैत्र ११ गत्तेदेखि बन्द भएको थियो।

प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment