५ हजार ५७८ पीसीआर गर्दा थप ६५९ जनामा कोरोना, कहाँ कति ? (तथ्यांकसहित)

डिसी नेपाल
१३ पुष २०७७ १६:४१

काठमाडौं। सोमबारबार नेपालमा ५ हजार ५७८ पीसीआर परिक्षण गर्दा थप ६५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ५८ हजार ८ सय ४० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ६ हजार ४ सय २७ रहेको छ ।

पछिल्लो २४ घण्टामा ७१८ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ५० हजार ५८१ पुगेको छ । पछिल्लो २४ घण्टामा ७ जना थपिएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ८३२ पुगेको छ।

यस्तै हालसम्म ३६९ जना क्वारेन्टिनमा रहेका छन् । नेपालमा हालसम्म १९ लाख १५ हजार २३२ जनाको पीसीआर परीक्षण गरिएको छ ।

तथ्यांक:

 

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *