दुबई जान लागेका सात जना नक्कली पीसीआर रिपोर्टसहित पक्राउ

डिसी नेपाल
१९ पुष २०७७ १४:२९
804
Shares

काठमाडौं। दुबई जान लागेका सात जना नक्कली पीसीआर रिपोर्टसहित पक्राउ परेका छन्। शनिबार साँझ फ्लाई दुबईको उडानमार्फत दुबई जान लागेका उनीहरु अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा सल्यान खैरागर घर भएका २६ वर्षीय दिनेश सिंहलगायत सात जना रहेका छन्। पक्राउ परेका उनीहरुमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *