पुर्वमन्त्री गोकर्ण विष्टलाई मातृशोक

डिसी नेपाल
२८ पुष २०७७ १९:१०
152
Shares

काठमाडौ । पुर्व श्रममन्त्री गोकर्ण विष्टलाई मातृशोक परेको छ । विष्टले मंगलबार साँझ सामाजिक सञ्जालमा
आफ्नी आमा चिन्ताकला बिष्टको निधन भएको लेखेका छन्।

उनकी आमाको ९० वर्षको उमेरमा गुल्मीको इस्मा स्थित घरमा मंगलबार निधन भएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.