माघ ३० गते सार्वजनिक बिदा दिने सरकारको निर्णय
फाइल तस्वीर
काठमाडाैं। सरकारले माघ ३० गते शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। तामाङ समुदायले मनाउदै आएको सोनाम ल्होछारको अवसरमा सार्वजनिक बिदा दिने भएको हो।
सोनाम ल्होछारलाई नयाँ वर्षको रुपमा तामाङ, ह्योल्मोलगायतका हिमाली समुदायले मनाउने गर्दछन्। यसअघि सरकारले कार्यदिन बढाउन भन्दै ल्होछार, माघे संक्रान्ति लगायतका चाड पर्वको बिदा कटौती गरेको थियो ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment