झाँक्रीको रिहाइको माग गर्दै भएको प्रदर्शनमा झडप (भिडियोसहित)
काठमाडौं । प्रहरी हिरासतमा रहेकी प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)नेतृ रामकुमारी झाँक्रीलाई रिहाईको माग गर्दै भएको प्रदर्शनमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ ।
प्रचण्ड–नेपाल समूह निकटको अनेरास्ववियूले गरेको प्रदर्शनमा प्रहरीले निषेधाज्ञा तोड्न खोजेको भन्दै रोकेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको हो । प्रदर्शनमा सहभागीहरुले ‘रामकुमारीलाई रिहा गर’, ‘ प्रहरी हस्तक्षेप मुर्दावाद’, ‘नालयक सरकार मुर्दावाद’ जस्ता नारा लगाएका थिए ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment