४ सय ५५ जना हवल्दार असईमा बढुवाका लागि सिफारिस (सूचीसहित)
काठमाडौं । नेपाल प्रहरीका ४ सय ५५ जना प्रहरी हवल्दार प्रहरी सहायक निरीक्षक (असई)मा बढुवाका लागि सिफारिस भएका छन् । आइतबार बसेको बढुवा समितिको बैठकले नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फका ४ सय ५५ प्रहरी हवल्दार असईमा बढुवाका लागि सिफारिस गरेको हो ।
सूचीः
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment