कांग्रेस नेता जोशीलाई मस्तिष्कघात, नर्भिक अस्पतालमा उपचार हुँदै

डिसी नेपाल
१४ फागुन २०७७ १०:१७
196
Shares

काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नविन्द्रराज जोशीलाई  मस्तिष्कघात भएको छ।  शुक्रबार विहान अचानक स्वास्थ्यमा समस्या आएपछि जोशीलाई  सुरूमा वीर अस्पताल लगिएकाे थियाे। बिहान थप उपचारका लागि नर्भिक लगिएको छ।

जोशीको मस्तिष्कमा रगत जमेको छ । उनको शल्यक्रियाको तयारी भइरहेको  पारिवारिक स्राेतले  जनाएकाे छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *