ज्ञानेन्द्र मल्ल राजर्षी गुरुकुलको प्रमुख खेलकुद सल्लाहकार
काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल राजर्षी गुरुकुलको प्रमुख खेलकुद सल्लाहकारको रुपमा नियुक्त भएका छन् । उनलाई राजर्षी गुरुकुलले बिहीवार एक कार्यक्रमको आयोजना गरी प्रमुख खेलकुद सल्लाहकारमा नियुक्त गरेको छ । नियुक्त भएपछि मल्ले अब गुरुकुलको खेलुकद गतिबिधिहरु निर्देशन गर्ने छन ।

कार्यक्रममा नेपाल क्रिकेट संघ क्यानका सदस्य छुम्बी लामा र राजर्षी गुरुकुलका प्रिन्सिपल लिओन श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो । शैक्षिक क्षेत्रमा विश्वस्तरिय सेवा दिइरहेक राजर्षीले खेलकुदलाई पनि पाठ्यक्रमको मुख्य पार्टको रुपमा रहेको जनाएको छ ।


प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment