सभामुखदेखि पूर्वप्रधानमन्त्रीसम्मले लगाए काेराेना विरूद्धकाे खाेप (फाेटाेफिचर)
काठमाडाैं। कोरोनाभाइरसको खोप लगाउने पहिलो चरणको अभियान अन्तर्गत आज पूर्वप्रधानमन्त्रीहरूसहित सभामुख र सांसद्हरूले खोप लगाएका छन्।
संघीय संसद् सचिवालयको पहलमा आज सभामुख अग्नीप्रसाद सापकोटा, स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी, पूर्वप्रधानमन्त्रीहरू प्रचण्ड, माधवकुमार नेपाल, बाबुराम भट्टराईलगायत सांसद्हरुले कोरोनाभाइरस विरुद्धको खोप लगाएका छन्।

खोप लगाएपछि पत्रकारहरूसँग कुरा गर्दै सुभामुख सापकोटाले भने, “मानव सभ्यतामाथि नै चुनौतीका रुपमा खडा भएको जुन महामारी थियो। आज खोप लगाइसकेपछि त्यसमाथि पूर्ण विजय हासिल गर्न सकिन्छ भन्ने विश्वास पैदा भएको छ।”



No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment