मेयर कप क्रिकेटको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्ट्सले गर्ने
काठमाडौं । पहिलो संस्करणको काठमाडौं मेयर कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता प्रत्यक्ष प्रसारण हुने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले डिश मिडिया नेकवर्कसँग प्रत्यक्ष प्रसारण सम्बन्धि सम्झौतामा हस्ताक्षर गरेको छ । सम्झौतासँगै मेयर कप एक्सन स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुनेछ ।
यस्तै प्रतियोगिताको मेडिकल पार्टनर नर्भिक अस्पताल रहेको छ । प्रतियोगिता फागुन २२ देखि २९ गतेसम्म टियु र मुलपानी मैदानमा आयोजना हुँदैछ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment