राष्ट्रपतिबाट खातुनलाई बधाई
काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले किशोरी मुस्कान खातुनलाई तेजाब आक्रमणविरुद्ध कडा कानून र सजायका लागि साहसिक अभियान सञ्चालन गरेवापत प्रतिष्ठित ‘अन्तरराष्ट्रिय साहसी महिला पुरस्कार’ प्रदान गरिने घोषणा गरिएकामा बधाई दिएकी छन्।
राष्ट्रपति भण्डारीले खातुनले तेजाब आक्रमणको असह्य पीडालाई शक्तिमा बदलेकामा प्रशंसा गर्दै सो पुरस्कार दिलाउने अमेरिकी सरकारलाई पनि धन्यवाद दिएकी हुन्र।
प्रेम प्रस्ताव अस्वीकार गरेकाे झाेकमा खातुनमाथि एसिड आक्रमण भएकाे थियाे।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment