ठेकादार मनोज भेटवाल पक्राउ
काठमाडौं। ठेकादार मनोज भेटवाल पक्राउ परेका छन्। उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो। भेटवाल ठगी, बैंकिङ कसुर, हुन्डी कारोबार, विदेशी मुद्रा अपचलन र सरकारी जमिनको दुरुपयोग लगायतका अपराधमा मुछिएका छन् ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment