माओवादीबाट को–को भए एमाले केन्द्रीय सदस्य? (सूचीसहित)

डिसी नेपाल
२९ फागुन २०७७ ६:३१
804
Shares

काठमाडौं। नेकपा माओवादी केन्द्रबाट विघटित नेकपा केन्द्रीय सदस्यमा रहनुभएका २२ जना नेताले एमाले केन्द्रीय सदस्यको जिम्मेवारी पाएका छन्।

बालुवाटारमा बसेको एमाले केन्द्रीय कमिटीले गृहमन्त्री रामबहादुर थापासहित मन्त्रीहरु टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्ट, मणिचन्द थापा, गौरीशंकर थारु र दावा लामालाई एमाले केन्द्रीय सदस्य चयन गरेको छ ।

माओवादीबाट आउनुभएका एमालेका नयाँ केन्द्रीय सदस्यको नामावली
१. रामबहादुर थापा
२. टोपबहादुर रायमाझी
३. लेखराज भट्ट
४. मणिचन्द थापा
५. प्रभु साह
६. टंक आङबुहाङ
७. पासाङ शेर्पा
८. ज्वाला साह
९. टेकबहादुर बलामी
१०. कमल जंग
११. मनोज थापा
१२. विषमलाल अधिकारी
१३. लिलाबहादुर थापा
१४. दधिराम न्यौपाने
१५. दिनेश पन्थी
१६. धर्मराज रेग्मी
१७.नवीन रोका
१८. डम्बर विष्ट
१९. गौरीशंकर थारु
२०. झपट बोहरा
२१. दावा लामा
२२. चन्द्रबहादुर खड्का


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *