काभ्रेपलान्चोक केन्द्रविन्दू भएर भूकम्पको धक्का
काठमाडौं। बिहीबार बिहान भूकम्पको धक्का महसुस भएको छ । बिहीबार बिहान १० बजेर ५ मिनेटको समयमा काभ्रेपलान्चोक केन्द्रविन्दू भएर ४.१ म्याग्नेच्युडको भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment