खनाल-नेपाल समूहले काठमाडौंमा समानान्तर कमिटी घोषणा गर्‍यो

डिसी नेपाल
२२ चैत २०७७ १८:०९
72
Shares

काठमाडौं । नेकपा एमाले खनाल-नेपाल समूहले बसन्त मानन्धरको नेतृत्वमा काठमाडौंमा समानान्तर कमिटी घोषणा गरेको छ ।

राजधानीमा आयोजित एक कार्यक्रममा झलनाथ खनाल र माधव नेपालको उपस्थितिमा समानान्तर कमिटी घोषणा गरिएको हो । २ सय २५ सदीय रहेको कमिटीमा उपाध्यक्ष शोभा सापकोटा छिन् भने सचिवमा कुसुम कार्मी र उपसचिव लक्ष्मीप्रसाद श्रेष्ठ रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.