बेलायती महारानी एलिजावेथका श्रीमान प्रिन्स फिलिपको निधन
लन्डन (एजेन्सी)। बेलायती महारानी एलिजावेथका श्रीमान प्रिन्स फिलिपको ९९ वर्षको उमेरमा निधन भएको छ। बेलायतको राजदरवार बकिंघम प्यालेसले विलियमको निधन भएको पुष्टि गरेको बीबीसीले उल्लेख गरेको छ।
फिलिप र एलिजावेथको १९४७ मा बिहे भएको थियो। बिहे भएको पाँच वर्षपछि एलिजावेथ महारानी बनेकी थिइन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment