बेलायती महारानीका श्रीमान प्रिन्स फिलिपको निधनप्रति प्रधानमन्त्री ओलीको समवेदना
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायती महारानीका श्रीमान ड्युक अफ एडिनबरा फिलिपको निधनप्रति दुःख व्यक्त गरेका छन्। बेलायती प्रधानमन्त्री बोरिस जोन्सनमार्फत प्रधानमन्त्रीले समवेदना प्रकट गरेका हुन्।
ट्वीटरमा बोरिस जोन्सनलाई मेन्सन गर्दै ओलीले राजकुमार फिलिपको निधनप्रति दुःख व्यक्त गर्दै नेपालले एक सच्चा मित्र गुमाएको उल्लेख गरेका छन्। राजकुमार निधनको शुक्रबार ९९ वर्षको उमेरमा निधन भएको थियो।
I extend sincere condolences and sympathies to Prime Minister H.E. @BorisJohnson and people of the UK on the sad demise of HRH The Prince Philip, Duke of Edinburgh. We lost a good friend of Nepal and a champion of social welfare.
— K P Sharma Oli (@kpsharmaoli) April 9, 2021
यस्तै प्रमुख प्रतिपक्षी दलका नेता तथा पूर्व प्रधानमन्त्री काँग्रेस सभापति शेरबहादुर देउवाले पनि राजकुमार निधनप्रति दुःख व्यक्त गरेका छन्।







डिसी नेपाल







Facebook Comment