काठमाडौंबाट हजारौं बाहिरिए (फोटोफिचर)

उपेन्द्र शाही
१४ वैशाख २०७८ १६:४७
292
Shares

काठमाडौं। कोरोना महामारीका कारण सरकारले निशेधाज्ञा जारी गरेसँगै काठमाडौं छाडेर बाहिरनेको संख्या ह्वात्तै बढेको छ। बिहीबारबाट लागु हेनगरी काठमाडौं उपत्यकामा निशेषाधा जारी गरिएको छ। निशेधाज्ञा जारीपछि मंगलबार काठमाडौंको गंगबु बसपार्कमा उपत्यका छाड्नेहरुको घुँइचो लागेको छ।

कोरोना संक्रमण बढेपछि काठमाडौं उपत्यकामा सार्वजनिक यातायातमाथि प्रतिबन्ध लगाउने, विद्यालय बन्द गर्ने, परीक्षा स्थगित गर्ने लगायतका निर्णयहरु भएपछि देशका विभिन्न जिल्लाहरुबाट काठमाडौं आइबस्नेहरु घर फर्किएका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *