सन्देश श्रेष्ठको प्रेमिल शैलीको भिडियो “मायालु तिमीलाई” सार्वजनिक

डिसी नेपाल
३ जेठ २०७८ १५:०१
88
Shares

काठमाडाैं। युवा गायक, संगीतकार तथा मोडेल सन्देश श्रेष्ठको प्रेमिल शैलीको भिडियो “मायालु तिमीलाई” सार्वजनिक भएको छ।

राइजिङ स्मुले ग्रुपले आयोजना गरेको खुला गायन कम्प्शनका पहिलो रनर अप निमा शेर्पाको स्वरमा रहेको “मायलु तिमीलाई” मा संदेश श्रेष्ठलाई प्रेमिल आङालोमा अन्जु चापागाईंले बाँधेकी छिन्।

जिडी तामाङको शब्द संगीत रहेको गीतलाई प्रदीप श्रेष्ठले एरेन्ज गरेका छन् भने दिपेन बस्नेतको छायांकन र जितेन्द्र राजोपाध्यायको निर्देशन रहेकोछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *