बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन सिफारिस

डिसी नेपाल
३ जेठ २०७८ १७:४९
424
Shares

काठमाडौं। झापास्थित बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन काठमाडौं विश्वविद्यालय (केयू)ले सिफारिस गरेको छ। केयूले चिकित्सा शिक्षा आयोगलाई सिफारिस गरेको हो।

केयूको ८९ औं बैठकले सम्बन्धन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको थियो। सो निर्णयअनुसार सिफारिस गरिएको केयूले जनाएको छ। बी एण्ड सी सम्बन्धनको विषय लामो समयदेखि विवादित बन्दै आएको थियो। बी एण्ड सी मेडिलक कलेज दुर्गा प्रसाईँको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *