दाउन्नेमा बस दुर्घटना : चार जनाको मृत्यु
काठमाडौं। काठमाडौंबाट रुकुम जाँदै गरेको बस पूर्व–पश्चिम राजमार्गअन्तर्गत बर्दघाटस्थित दाउन्नेमा दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ।
उक्त दुर्घटनामा घाइते भएकाहरुलाई उद्धार गरिएका घाइतेलाई चिसापानी अस्पतालमा पठाइएको छ।
काठमाडौंबाट रुकुम जाँदै गरेको ना ५ ख २७१३ नम्बरको बस बर्दघाट खुर्सानी खोला नजिकै दुर्घटना भएको हो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment