५.३ रेक्टर स्केलकाे भूकम्पकाे दोस्रो धक्का

डिसी नेपाल
५ जेठ २०७८ ८:३८
3.3k
Shares

कठमाडौंं। काठमाडौंमा बुधबार विहान भूकम्पको दोस्रो धक्का महसुस गरिएको छ।  बुधबार विहान ८ बजेर २६ मिनेट जाँदा लमजुङ नै केन्द्र विन्दु भएर ५.३ रेक्टर स्केलकाे  दाेस्राे भूकम्प गएकाे  राष्ट्रय भूकम्प मापन केन्द्रले जनाएकाे छ।

आज विहान ५ बजेर ४२ मिनेट जाँदा लम्जुङ केन्द्र विन्दू भएर भूकम्प गएको थियो। साे भूकम्पले लमजुङमा १५ घर भत्किएका छन् भने केही मानिसहरू घाइते भएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *