पूर्व राजकुमारको ग्रेजुएशन, यूवराज्ञीले लेखिन बधाई छ

डिसी नेपाल
९ जेठ २०७८ ११:२५
9.5k
Shares

काठमाडौं । पूर्व राजकुमार हृदयन्द्रले ग्रेजुएशन उतिर्ण गरेका छन्। पूर्व युवराज्ञी हिमानी शाहले उनको ग्रेजुएशन गरेको फोटो र भिडियो ट्वीटरमा अपलोड गदै बधाई दिएकी छन्।

टीकटकको भिडियोमा राजकुमार हृदयन्द्र आफै बोलेका छन्। उनले जीनका ७ वटा सेक्रेट आफूले पाएको प्रतिक्रिया पनि दिएका छन्। उनले भनेका छन्, ‘हिजोको भन्दा आजको दिन उत्तम रहेको कुरा बुझेँ। समय कहिलै फर्केर नआउने कुरा बुझे, आफैसँग रमाउने सिक्नु पर्छ भन्ने कुरा बुझे लगायत ७ सिक्रेट जो अरु कसैले मलाई बताउथेनन्।’

उनी लिंकन स्कूल काठमाडाैंमा पढ्थे। काठमाडाैंकाे सबैभन्दा बढी महंगाे स्कूलहरूमा लिंकन पनि एक हाे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *