दैनिक उपभोग्य सामग्रीमा २६ प्रतिशतले मूल्यवृद्धि

डिसी नेपाल
१६ जेठ २०७८ २१:३४
36
Shares

हुम्ला । कोरोना महामारीका कारण नेपालगञ्ज र सुर्खेतबाट हवाईमार्ग हुँदै ल्याउने दैनिक उपभोग्य सामग्रीमा २६ प्रतिशतले मूल्यवृद्धि भएको छ ।

हवाई यातायातबाट आउने तेल, साबुन, चामल, मैदा, तरकारीलगायत दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि भएको स्थानीयबासीले जनाएका छन् ।

नमूना विद्यालयको शिलान्यास

सदरमुकामस्थित सिमिकोट नमूना आवासीय विद्यालयको भवनको शिलान्यास भएको छ । सिमिकोट गाउँपालिकाका अध्यक्ष पदमबहादुर लामाले उक्त शिलान्यास गरेका थिए ।

संघीय सरकारको रु एक करोड २६ लाख आर्थिक सहयोग र सिमिकोट गाउँपालिकाको समन्वयमा उक्त भवन निर्माण हुने पालिकाका निमित कार्यकारी प्रमुख उजिर रोकायाले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *