अप्सरा रानीकाे हट अवतार (फाेटाेफिचर)

डिसी नेपाल
२५ जेठ २०७८ १४:४८
4.0k
Shares

मुम्बइ। दक्षिण भारतीय अभिनेत्री अप्सरा रानी बोल्ड लुकका कारण प्रायः चर्चामा रहन्छिन्। निर्देशक रामगोपाल बर्माकी अभिनेत्रीको सोसल मिडिया अकाउन्ट बोल्ड र हट तस्बिरले भरिएको हुन्छ।

निर्देशक बर्माको नयाँ फिल्म ‘डेन्जरस’ मार्फत अप्सरा दर्शकमाझ आउँदै छिन्। यो भारतको पहिलो लेस्बियन क्राइम–थ्रिलर फिल्म भएकाे बताइएकाे छ। हालै यो फिल्मको ट्रेलर लन्च गरिएको छ। अप्सराले ट्रेलर लन्चपछि इन्स्टाग्राममा फिल्मको पर्दा पछाडिका धेरै फोटो पोस्ट गरेकी छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *