यस्तो देखियो सूर्य ग्रहण (फोटोफिचर)

डिसी नेपाल
२७ जेठ २०७८ १७:१२
240
Shares

काठमाडौं। यो वर्षको पहिलो सूर्य ग्रहण विहीबार लागेको छ। खण्डग्रास सूर्य ग्रहणलाई अमेरिकी स्पेस अध्ययन केन्द्र (नासा)ले फायर अफ रिङ भनेको छ। खण्डग्रास ग्रहण भएकाले चन्द्रमाले सूर्यको सबै भाग छेक्न सक्दैन। त्यसैले नछेकिएको स्थानबाट सूर्यका किरणहरु रातो भएर देखिन्छन् जो एक रिङ जस्तै हुन्छ। त्यसैले यसलाई फायर रिङ भनिएको छ।

नासाले अमेरिकाको डिसी, डलास क्षेत्रबाट खिचेका ग्रहणका तस्वीरहरु सार्वजनिक गरेको छ। यो ग्रहण नेपालमा भने देखिएको छैन। भारतका केही स्थानबाट देखिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *