जोर बिजोर लगाएर सार्वजनिक यातायात खुल्न थालेपछि बसपार्कमा चहलपहल (फोटोफिचर)

फुर्पा शेर्पा
१४ असार २०७८ १४:३३
572
Shares

काठमाडौं। भोलीदेखि जोर बिजोर लगाएर सार्वजनिक यातायात खुलाउने भनेपछि बसपार्कमा चलहपहल बढेको छ। बसपार्कमा लामो समयदेखि थन्काएर राखिएका बसहरुलाई सरसफाई गर्ने काम भइरहेको छ।

गत बैशाख १६ गतेदेखि कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि निषेधाज्ञा लागू गरिएको थियो। गत हप्तादेखि निजी सवारी साधनमा जोर विजोर लागु गरिएर संचालन गरिएको थियो।

लामो समयसम्म सवारीसाधन राखेका कारण केही मर्मत गर्नु पर्ने अवस्थामा रहेको कर्मचारीहरुको भनाइ छ। उनीहरुका अनुसार चलाउनु पूर्व नै मेसनरी सामान भएका कारण चेकजाँच गर्नु अत्यावश्यक रहेको उनीहरुले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *