तस्बिरमा हेर्नुहोस् धान दिवसमा रोपाइँ
काठमाडौं । आज असार १५, मानो रोपी मुरी फलाउने दिन, राष्ट्रिय धान दिवस देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ। कृषि प्रधान देश नेपालमा आजको दिनलाई विशेष महत्वकासाथ हेर्ने चलन छ ।


असारको १५ पुगेपछि जसरी पनि हिलोमा खुट्टा राख्नु पर्ने प्रचलन पनि छ। आफ्नो खेत नहुनेले पनि अरुको खेतमा गएर हिलोमा खुट्टा राख्दै धानको बिउँ समाउने चलन पनि छ।





दही च्यूरा खाने र माटो खोस्रने साहस आजको दिनले माग्दछ। जीवन धान्ने कृषि गर्दैै आइएको नेपालमा व्यवसायिक कृषि गर्नु पर्ने माग पनि उठ्दै आएको छ।











तस्बिरः रासस र फूर्पा शेर्पा\डिसी नेपाल
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment