मंगलबार सुन र चाँदी दुबैको भाउ सामान्य बढ्यो

डिसी नेपाल
२९ असार २०७८ १२:४३
288
Shares

काठमाडौं। साताको तेस्रो दिन मंगलबार सुन चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। मंगलबार सुनको मूल्य तोलामा दुई सय रुपैयाँ बढेर प्रतितोला ९२ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

यसअघि आइतबार छापावाला सुन प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै मंगलबार चाँदीको मूल्य पनि सामान्य बढेको छ। अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ३ सय १० रुपैयाँमा खरिद बिक्री भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.