दिपेश किशोर र रिमा गुरुङको यो मनलाई गीतको म्यूजिक भिडियो सावर्जनिक (भिडियो)

डिसी नेपाल
१ साउन २०७८ १९:२८
192
Shares

काठमाडौं। गायक दिपेश किशोर भट्टराई र रिमा गुरुङ होडाको स्वरमा रहेको आधुनिक गीत यो मनलाईको म्यूजिक भिडियो सार्वजनिक भएको छ। डिजिटल प्लेटफर्म यूट्युबमा सान्तना रेकर्डिंगको अफिसियल च्यानलमार्फत म्यूजिक भिडियो सार्वजनिक गरिएको हो।

म्यूजिक भिडियोले यूट्युबमामा दर्शकको राम्रो रेस्पोन्स पाएको छ। गीत विरेन सिंह सुवालले लेखेका हुन् भने संगीत दिपेश किशोर भट्टराईको रहेको छ। म्यूजिक भिडियोको निर्देशन, सम्पादन तथा छायाँकन रासोज श्रेष्ठले गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *