देउवाले मागेको विश्वासको मतका लागि मतविभाजनको तयारी (फोटोफिचर)

डिसी नेपाल
३ साउन २०७८ १९:४७
1.3k
Shares

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा आफूलाई विश्वासको मत दिन गरेको प्रस्तावमाथि अब केही समयपछि मतदान हुँदैछ। संसद सचिवालयले त्यसको तयारीसमेत गरेको छ। संसदमा मतविभाजन हुँदा सांसदहरुले हस्ताक्षर गर्ने परम्परा छ।

मत प्रकटका लागि दुईवटा कोठा तय गरिएका छन्। एक कोठामा प्रस्तावको पक्षमा मतदान र अर्को कोठामा विपक्षमा मतदान गर्ने सांसदहरुले हस्ताक्षर गर्नुपर्ने हुन्छ। तथस्ट बस्ने सांसदहरुले मतदान गर्दैनन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *