एमाले स्थायी कमिटी बैठक सोमबार बस्ने गरी स्थगित

डिसी नेपाल
२४ साउन २०७८ ८:१६
224
Shares

काठमाडौ। आज बस्ने तय भएको नेकपा एमाले स्थायी कमिटी बैठक सोमबारसम्मका लागि स्थगित भएको छ। माधव नेपाल समूहको सहाभागितालाई ध्यनमा राखेर बैठक एक दिन पछि सारिएकाे हो।

भोलि विहान ११ बजे स्थायी कमिटी र दिउँसो तीन बजे केन्द्रीय कमिटी बैठक बस्ने कार्यलय सचिव शेरबहादुर तामाङले जानकारी दिए। माधव नेपाल समूहले एकता प्रक्रिया चलिरहेको भन्दै बैठक रोक्न माग गर्दै आएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.