माओवादी अध्यक्ष प्रचण्ड र चिनियाँ राजदूतबीच भेटवार्ता

डिसी नेपाल
२४ साउन २०७८ १०:१८
728
Shares

काठमाडौं। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ। आइतबार विहान चिनियाँ राजदूत होउ प्रचण्डलाई भेट्न खुमलटाल पुगेकी थिइन्।

आघा घण्टा भएको भेटमा प्रचण्ड र होउबीच द्विपक्षीय सम्बन्धका विषमया छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ।

पछिल्लो समय नेपालीको राजनीतिक घटनाक्रममा चीनको सक्रियता बढेको चर्चा हुने गरेको छ। सरकारल पूर्णता नपाएको अवस्थामा प्रचण्डलाई चिनियाँ राजदूतले भेट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.