विपद व्यवस्थापन परिषद बैठकमा सिंहदरबारमा जारी
काठमाडौं । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको ७ औं बैठक सुरू भएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकमा गृहमन्त्री बालकृष्ण खाँण, उर्जामन्त्री पम्फा भुषाल, स्वास्थ्य राज्य मन्त्री उमेश श्रेष्ठ, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेल, मुख्य सचिव शंकरदास बैरागी, नेपाली सेनाका कामु प्रधानसेनापति प्रभुराम शर्मा, राष्ट्रिय जोखिमका न्यूनीकरणका सदस्य सचिव अनिल पोखरेल, नेपाल प्रहरी महानिरिक्षक शैलेस थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरिक्षक शैलेन्द्र खनाल, मुख्य अनुसन्धान निर्देशक गणेश प्रसाद अधिकारी, लगायत रहेका छन् ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment