पार्टी फुट्न लाग्दा भीम रावलको कविता ट्वीटरमा

डिसी नेपाल
१ भदौ २०७८ ११:४९
6.8k
Shares

काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टी विभाजन उम्मुख भएपछि समाजिक संजाल ट्वीटरमा भावुक कविता पोस्ट गरेका छन्।

उनले कम्युनिष्ट पार्टीमा विगतका विभाजन र एकताका परिणामहरूलाई ठण्डा दिमागले स्मरण गर्नु विवेकसम्मत हुने भन्दै पार्टी कुनै व्यक्ति विशेषको हुँदैन र व्यक्ति विशेषका गल्ती–कमीको आलोचना र विरोध गर्नु पार्टीको विरोध हो भन्ने मार्क्सवाद र कुनै सिद्धान्तले नमिल्ने बताएका छन्। उनले थप कुरा कविताका माध्यममार्फत खुलाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.