प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष दाहालबिच भेटवार्ता

डिसी नेपाल
१२ भदौ २०७८ ११:२२
124
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच भेटवार्ता भएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको प्रचण्डकी स्वकीय सचिव गंगा दाहालले जानकारी दिएकी छन्।

भेटमा सरकारलाई यथाशीघ्र पूर्णता दिनेबारे छलफल भएको उनको भनाइ छ ।

दाहालले यसअघि माधव नेपालको पार्टी नेकपा (एकीकृत समाजवादी) दर्ता भएलगत्तै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *