एकीकृत समाजवादीको बैठक बस्दै, नेपाल दलको नेता बन्ने
काठमाडौं। नयाँ दल दर्ता गरेपछि नेकपा (एकीकृत समाजवादी) को पहिलो संसदीयदलको बैठक आज बस्दै छ। बुद्धनगरस्थित एक ब्यांक्वेटमा बस्ने बैठकले दलको नेता चयन गर्ने बताइएको छ।
सरकारमा सहभागी हुने निर्णय गरेको एकीकृत समाजवादीले सचेतक र प्रमुख सचेतक भने केही पछि चयन गर्ने नेता मेटमणि चौधरीले जानकारी दिए। ‘छिट्टै सरकारमा सहभागी हुने भएकाले दलको नेता चयन गर्न लागिएको हो,’ उनले भने।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment