कायममुकायम प्रधानसेनापति र राजदूत गोडेरलेबीच भेट
काठमाडौं । कायममुकायम प्रधानसेनापति प्रभुराम शर्मासँग नेपालका लागि इजरायलका राजदूत हनान गोडेरले शिष्टाचार भेट गरेका छन् ।
सैनिक मुख्यालय जङ्गी अड्डामा उनीहरूरुबीच भएको भेटमा आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा विचारविमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment