हत्या अभियोगमा सैनिक जवान गंगाधर ढकाललाई जन्मकैदको फैसला
काठमाडौँ । समरी जनरल सैनिक अदालतले सिपाही गंगाधर ढकाललाई हत्या अभियोगमा जन्म कैदको फैसला सुनाएको छ ।
सेनाका हुद्दा भरत गुरुङ्गको हत्या गरेको अभियोगमा कोर्ट अफ इन्क्वायरीको प्रतिवेदनको आधारमा सिपाही ढकाललाई भविष्यमा सरकारी सेवाको लागि अयोग्य ठहरिने गरी आजीवन काराबासको सजाय सुनाइएको सैनिक जनसम्पर्क निर्देशनालयले विज्ञप्तिमार्फत जनाएको छ ।

No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment