परीक्षा आवेदन फारम भर्ने सम्बन्धी त्रिविको सूचना

डिसी नेपाल
२१ भदौ २०७८ २०:३६
76
Shares

काठमाडौं । परीक्षा आवेदन फारम भर्नेबारे बल्खुले सूचना जारी गरेको छ ।

त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालयले सेमेस्टर परीक्षा प्रणाली अन्तर्गत ग्रेडिङ सिस्टम अनुसार स्नातकोत्तर तह भौतिकशास्त्र विषय प्रथम वर्ष दोस्रो शत्रको आंशिक परीक्षाको आवेदन फारम भर्ने सम्बन्धी सूचना जारी गरिएको छ ।

भर्ना आवेदनसम्बन्धी सूचना जारी गर्दै त्रिविले भनेको छ, ‘त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय परीक्षा शाखा बल्खुद्वारा सेमेस्टर परीक्षा प्रणाली अन्तर्गत ग्रेडिङ सिस्टम अनुसार सञ्चालन हुने स्नातकोत्तर तह भौतिकशास्त्र विषय प्रथम वर्ष दोश्रो सत्र २०७५ समूह वा सो भन्दा अगाडिका समूहको आंशिक परीक्षामा अनुतिर्ण भएका परीक्षार्थीहरुको लागि परीक्षा आवेदन फारम २०७८ साल भदौ ३० गते सम्ममा बुझाउनु हुन यो सूचना प्रकाशित गरिएको छ ।’

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *