दोलखाको नाम्डु केन्द्रविन्दू भएर परकम्प

डिसी नेपाल
२७ भदौ २०७८ २१:३५
496
Shares

काठमाण्डौं ।  दोलखाको नाम्डु केन्द्रविन्दू भएर भर्खरै भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज साँझ ८ बजेर ४१ मीनेट जाँदा दोलखाको नाम्डु केन्द्रविन्दू भएर ४.३ म्याग्नीच्यूटको भूकम्प गएको हो । आज साँझ गएको भूकम्प गोरखा भूकम्पको परकम्प भएको सो केन्द्रले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.